प्रधानमन्त्री कोइरालाको अमेरिका भ्रमण रद्ध

प्रधानमन्त्री कोइरालाको अमेरिका भ्रमण रद्ध

  • बुधबार, अशोज ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, ६ असोज ।

मुलुकमा देखिएको पछिल्लो राजनीतिक अवस्थाका कारण प्रधानमन्त्री सुशील कोइरालाको आज हुने भनिएको अमेरिका भ्रमण रद्ध भएकोछ ।

भर्खरै जारी गरिएको संविधानलाई नमान्ने भन्दै आन्दोलनरत मधेशी दलले आन्दोलन कायमै राखेको तथा सोहि विषयलाई निहुँ बनाएर भारतले नेपालविरुद्ध नाकाबन्दी गर्नेसम्मका खबर सार्वजनीक भएपछि प्रधानमन्त्रीको न्यूयोर्क भ्रमण रद्ध भएको हो ।

प्रधानमन्त्री कार्यालयका अनुसार भ्रमण रद्ध भएको आधिकारिक निर्णय भने मन्त्री परिषदको बैठकले गर्नेछ ।

मुलुकको स्थिती गम्भीर रहेको भन्दै प्रधानमन्त्री कोइरालालाई राष्ट्रसंघको सभामा नजान चौतर्फी दबाव परेको थियो ।

हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ३ दलको बैठकले समेत प्रधानमन्त्री कोइरालालाई न्युओर्क भ्रमणमा नजान सुझाव दिएको थियो ।

यसअघि १८ सदस्सीय नेपाली प्रतिनीधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७० औं महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क प्रस्थान गर्ने पूर्व निर्धा्रित कार्यक्रम थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ