राजधानीको महाबौद्धमा आगलागी

राजधानीको महाबौद्धमा आगलागी

  • मङ्लबार, अशोज ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ ५ असोज । 

राजधानीको महाबौद्ध स्थित एक नौ तले घरमा आज बिहान आगलागी भएको छ ।

काठमाडौ महानगरपालिका वडा नं. ३० महाबौद्ध स्थित श्यामभक्त श्रेष्ठको नौ तले घरको छैटो तल्लामा रहेको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

आज बिहान कारिब साँढे सात बजेबाट सुरु भएको आगो काठमाडौ महानगरपालिकाको दुई ओटा दमकलको सहयोगमा करिब ढेड घण्टापछि नियन्त्रणमा आएको थियो ।

आगलागीबाट करिब २५ लाख बराबरको सामन जलेर नष्ट भएका छन् । आगलागीको कारणबारे अनुसन्धान भइरहेको महानगरिय प्रहरी वृत्त रानीपोखरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ