रातो मत्स्येन्द्रनाथको रथयात्रा आजबाट सुरु

रातो मत्स्येन्द्रनाथको रथयात्रा आजबाट सुरु

  • मङ्लबार, अशोज ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ ५ असोज ।  सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथयात्रा आजबाट पुनः सुरु हुँदैछ ।

गत वैशाख १२ को विनाशकारी भूकम्पपछि लामो समय रोकिएको रथ यात्राको हिजो विधिपूर्वक रथारोहण गराइएको थियो ।

गत वैशाख ९ मा तानिएको रथ ललितपुरको भैंसेपाटी, नख्खु लगायतका स्थानमा रोकि १२ गते पुल्चोक र्पुयाउने तयारी छ ।

बुङ्मतीस्थित छ्यासीकोट पुग्दा रथ पश्चिमपट्टि ढल्किएर तान्नै नसक्ने अवस्थामा पुगेपछि पुनर्निर्माण पश्चात पुनः सुरु गर्न लागेको हो ।

रथ यात्राका क्रममा ललितपुरका १७ औं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको राजखड्गलाई झल्लरवाल छत्रले ओढाई राजकीय सम्मानका साथ त्यहाँ र्पुयाइन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी