काठमाडौ ५ असोज ।
एएफसी अन्डर १६ च्याम्पियनसिप फुटबल प्रतियोगितमा छनौट भएको नेपाली टोली आज स्वदेश फर्किएको छ । टोली आज बिहान काठमाडौं आइपुगेको हो ।
किर्गिस्तानमा सम्पन्न छनौट प्रतियोगितामा उत्कृष्ट समुह उपविजेता बन्दै अर्को वर्ष भारतमा हुने एएफसी अन्डर १६ च्याम्पियनसिपका लागि छनोट भएको छ ।
नेपाली फुटबलका समर्थकहरुले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पुगेर नेपाली टोलीको स्वागत गरेका छन् । छनौट प्रतियोगिताको समुह बीमा रहेको नेपालले दुई खेलमा जित र एकमा हार व्यहोरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline