प्रधानमन्त्रीको चियापानमा राष्ट्रपति

प्रधानमन्त्रीको चियापानमा राष्ट्रपति

  • सोमवार, अशोज ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौँ, ४ असोज । नेपालको संविधान जारी भएको उपलक्ष्यमा प्रधानमन्त्री सुशील कोइरालाले आज आयोजना गर्नुभएको जलपान समारोहमा राष्ट्रपति डा रामवरण यादव सहभागी हुनु भएको छ ।

सिंहदरबारस्थित ग्यालरी बैठक प्राङ्गणमा आयोजित चियापान समारोहमा सभामुख, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, तीन वटै सुरक्षा निकायका प्रमुख, मुख्य सचिव, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् सांसदको उपस्थिति सहभागिता थियो ।

राष्ट्रपति डा यादवले संविधानसभाको आइतबारको विशेष बैठकमा ‘नेपालको संविधान’ प्रारम्भ भएको घोषणा गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी