छात्रामाथि बलात्कार गर्ने प्रधानाध्यापक प्रहरी खोरमा

छात्रामाथि बलात्कार गर्ने प्रधानाध्यापक प्रहरी खोरमा

  • सोमवार, अशोज ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

बाजुरा ४ असोज

आफ्नै छात्रा माथि बलात्कार गर्ने बागेश्वरी मावि रुगीन बाजुराका प्रध्यानाध्यापक कृष्ण बहादुर नेपालीलाई जिल्ला प्रहरी कार्यालय बाजुराले पक्राउ गरेको छ ।

बागेश्वरी माबि कक्षा ८ मा अध्यनरत १४ बर्षिय नाबालीका छात्रा लाई टिउसन पढाउने नाममा भाद्र २८ गते आफ्नै कोठामा बोलाई बलात्कार गरेको पिडितका आफन्तले बताएका छन ।

पिडीत पक्षको जाहेरीका आधारमा निज नेपालीलाई पक्राउ गरि थुनामा राखि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख श्याम प्रसाद पौडेलले जानकारी दिनुभयो ।

जबरजस्ती करणी गर्ने पिडकहरुलाई ५ बर्ष देखि १५ बर्ष सम्म कैद हुने कानुनी ब्यबस्था रहेको छ । कुल्देबमाण्डौ २ देनसायल घर भएका कृष्ण बहादुर नेपालीले ब्रहम्तोला ५ बजेडीमा समेत एक जना छात्रालाई जबरजस्ती करणी गरेकाले बिद्यालयबाट हटाइएको ब्रहमतोला ५ का मनिराम जोशीले बताए ।

जिल्लामा जवरस्ती करणी हुने गरेका घटनाहरु भएपनि सामाजिक कारणले घटना कमै मात्र खुल्ने गरेको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ