ताम्सालिङ स्वायत्त राज्य कायम गर्न माग

ताम्सालिङ स्वायत्त राज्य कायम गर्न माग

  • आइतवार, अशोज ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

असोज ३ काठमाण्डौं ।
तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले अहिलेको सविधान सभाले घोषणा गरेको सविधानले जात जाति भाषा र संस्कृतिको पहिचान र सम्मान दिन नसकेको भन्दै आन्दोलनबाटै ताम्सालिङ राज्य बनाउनु पर्ने जनाएको छ ।
मोर्चाका अध्यक्ष माणिक लामाले आज एक विज्ञप्ति जारी गरी मधेशमा जारी आन्दोलनमा ४० जना भन्दा बढीको मृत्यु भएको, थारुवान, लिम्वुवान लगायतका क्षेत्रमा आन्दोलन जारी रहेकै बेला जारी गरिएको सविधानले निकास दिन नसक्ने बताउनु भएको छ ।
काठमाडौँबाहेक पूर्वमा लिखु, उत्तरमा चीनको सिमाना र दक्षिणमा चुरे, महाभारत पर्वतमालासम्म तामाङहरूको भूमि (किपट) का रूपमा चिनिने क्षेत्रलाई ताम्सालीङ स्वायत्त राज्य बनाउनु पर्ने माग मोर्चाले गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ