उदयपुर, असोज ३ गते ।
उदयपुरको सदरमुकामगाईघाटमा आन्दोलनकारीहरुले उत्पीडनमा परेको जनताको लागि संबिधान २०७२ नभएको भन्दै संबिधान घोषणाकोपूर्ब समयमानाङ्गो बिरोध जुलुस निकालेको छन् ।
संबिधानले थारु,मधेशीआदिबासीजनजातिमुस्लिम समुदायको वेवास्था गरेको भन्दै नयाँबन्नेको संबिधानको बिरोध गरेको छ । जिल्लामा थारुहट÷थारुवान संघर्ष समिति, थारुकल्याकारीणी सभा ,संयुक्तमधेशीमोर्चा,नेकपामाओबादी बैद्य समुह, चन्द समुह, मातृका समुह र संघीय समाजबादीफोरम नेपाललगायतजिल्लामा ११वटादलले आजआईतबार पाँच बजे जारी हुने संबिधानको बिरोध गरेको छ ।
जिल्लामाबाक्लो सुरक्षाकर्मी परिचालन गरेको जिल्लाप्रहरी कार्यालयको उपरीक्षक टेकबहादुर गुरुङले जानकारी दिनु भयो । जिल्लामाकूनै किसिमकाअप्रिय घटना नघटोस भनि कडा सुरक्षाब्यबस्थामिलाईएको प्रमुखजिल्लाअधिकारी कृष्णचन्द्र घिमिरेले बताउनु भयो । आन्दोलनकारीले जारी हुने पूर्ब सन्ध्यामाजनताको नाङगो संबिधानभएको हुनाले कूनै पनिहालतमाआन्दोलनकारी माग सम्बोधननभएको हुनमले आन्दोलननिरन्तर जारी रहेको समेत बताएको छ ।
नेपालकै इतिहासमाअधिकार प्राप्तिकालागिलामो सडह आन्दोलन गरेको चार दर्जन भन्दा बढीले मधेश आन्दोलनतथाथारु आन्दोलनमाज्यान समेत गुमाएको उपलब्धिबिहीन संबिधानच्यात्नु र जलाउनको अर्को बिकल्प नरेहो आन्दोलनकारी हरुले बताएका छन् ।
यताभने संबिधानको समर्थनकारीले भने जिल्लामा स्वागत र्रयालीतथादीपप्रज्ज्वलनकार्य गरेको छ । सबै सरकारी कार्यालयमादीपप्रज्ज्वलनगर्ने कार्य हुने प्रमुअजिल्लाअधिकारी घिमिरेले बताउनु भएको छ ।