आजै ध्यान दिनुस् भात खाने वित्तिकै फलफुल खान हुन्न 

आजै ध्यान दिनुस् भात खाने वित्तिकै फलफुल खान हुन्न 

  • आइतवार, अशोज ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

फलफुल खानु श्वास्थ्यको लागि राम्रो र लाभदायक छ । खाना खादा फलफुल काटेर राखेर खाने चलन पनि छ तपाई हाम्रो तर त्यसलाई अब सुधार गर्नुस् ।
आयुर्वेद विज्ञहरुका अनुसार भारत खाने वित्तिकै या भात खानु भन्दा एकै छिन अघि फलफुल खानु श्वास्थ्यको लागि हानीकारक बन्न सक्छ । किनकि यसले खानाको पाचन प्रकृयामा गडबड गराई बिरामी बनाउन भुमिका खेल्न सक्छ ।
यसले शरीरमा ग्यासको समस्या निम्त्याउन सक्छ ।
त्यसैले खाना खानु भन्दा केही घण्टा अघि वा केही घण्टा पछि मात्र फलफुल खाने बानी बसालौं ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी