एक नया गीति एल्वमका लागि गायीका एली गोडलिङले उत्तेजक फोटो सुट गरेकी छन् । यो फोटोमा उनले के देखाउन र के लुकाउन खोजेको हो भन्ने स्पष्ट छैन ।
२८ वर्षे यी गायिकाले डेलिरियम एल्वमको प्रमोसनको क्रममा यो फोटो खिचाएको डेली मेलले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

