रवी भवनमा भेटिएको बम जस्तो शकास्पद बस्तु सेनाले डिस्पोज गर्यो

रवी भवनमा भेटिएको बम जस्तो शकास्पद बस्तु सेनाले डिस्पोज गर्यो

  • आइतवार, अशोज ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ ३ असोज ।
राजधानीको कलंकी स्थित रविभवनमा आज बिहान बम फेला परेको छ । अज्ञात समुहले राखेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

सो बम बिहान ५ बजे अघि नै राखेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । प्रहरीले सो क्षेत्रलाई घेरा हाली सर्वसाधारणलाई आवत जावतमा रोकिएको थियो ।

अज्ञात समुहले बम सगै खतरा लेखिएको पर्चा छोडे्र गएको प्रहरीको भनाई छ । नेपाली सेनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै सकास्पद बमलाई निस्क्रिय बनाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी