डा. गोविन्द केसीको अनसन आज पनि जारी

डा. गोविन्द केसीको अनसन आज पनि जारी

  • आइतवार, अशोज ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौँ, ३ असोज । माथेमा प्रतिवेदन कार्यान्वयन नभएकोप्रति असन्तुष्टि जनाउँदै त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक डा गोविन्द केसीले हिजोदेखि शुरु गर्नु भएको अनसन आज दोस्रो दिन पनि जारी छ ।
सरकारले आफूसँग गरेको सम्झौताको पूर्ण कार्यान्वयन नभएको भन्दै डा केसी सातौ पटक अनसन बस्नुभएको हो ।

चिकित्सा क्षेत्रको सुधारका लागि पटक–पटक अनसनरत डा केसीले छैटौँ पटकको अनसनपछि गत भदौ १९ गते सरकारसँग ११ बुँदे सहमति गरी अनसन तोड्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ