विप्लव माओवादीको बन्दका कारण देशभरको जनजीवन प्रभावित

विप्लव माओवादीको बन्दका कारण देशभरको जनजीवन प्रभावित

  • आइतवार, अशोज ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौं ३ असोज ।  
संविधान सभाले ल्याएको सविधान ससदीय व्यवस्थाको स्थायीत्वका लागि भएको र यसले जनताको समग्र मुद्धालाई सवोधन गर्न नसकेको भन्दै आज त्यसको विरोधमा बन्द आव्हान गरेको छ ।
बन्दका कारण काठमाण्डौं उपत्यका सहित देशका विभिन्न भागको जनजीवन प्रभावित भएको छ ।
बन्दको अवज्ञा गरेको भन्दै माओवादी कार्यकर्ताहरुले ठॉउ ठॉउमा सवारी साधनमा तोडफोड गरेका छन् ।
माओवादी कार्यकर्ताहरुले कलंकीमा एक माईक्रोबस तोडफोड भएको खबर छ । त्यसै गरी ग्रीनल्याण्ड धापासीमा ट्याक्सी तोडफोड भएको छ भने चावहील चोकमा पनि एक ट्याक्सीमा तोडफोड भएको बताईएको छ ।
यसै गरी बसुन्धरामा एक पिकअप भ्यानमा माओवादी कार्यकर्ताहरुले तोडफोड गरेको खबर छ ।
तर प्रहरीले अहिले सम्म कुनै अप्रिय घटनाको जानकारी नआएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ