राष्ट्रिय लिग फुटबलमा सूदुरपश्चिम फुटबल क्लब र लुम्बिनी फुटबल क्लब विजयी

राष्ट्रिय लिग फुटबलमा सूदुरपश्चिम फुटबल क्लब र लुम्बिनी फुटबल क्लब विजयी

  • शनिबार, अशोज २, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौ, २ असोज ।

राष्ट्रिय लिग फुटबलमा सूदुरपश्चिम फुटबल क्लब र लुम्बिनी फुटबल क्लब विजयी भएका छन् । मोरङमा भएको खेलमा  सूदुर पश्चिम फुटबल क्लबले मोरङलाई ५–१ ले हरायो ।

जितपछि छैटौं स्थानमा रहेको सूदुर पश्चिमको १० खेलबाट १३ अंक भएको छ । पराजित भएको मोरङको १० खेलबाट ५ अंक सहित अंकतालिकाको पुछारमा छ ।

यस्तै शनिबार नै भएको खेलमा शीर्ष स्थानको झापा ११ लुम्बिनी फुटबल क्लबसँग १–० ले पराजित भएको छ । घरेलु मैदान भएको खेलमा झापा ११ लाई पराजित गरेको लुम्बिनीको १० खेलबाट सात अंक भएको छ र उ अंक तालिकाको आठौं स्थानमा छ । हारपछि पनि शीर्ष स्थानमा रहेको झापा ११ को १० खेलबाट १७ अंक छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी