रुसमा जासुसको भूमिका निर्वाही गर्दै आएकी सुन्दरी ऐना चेपमेनले बच्चा जन्माएकी छन् । उनी शत्रुहरुसग‘ शरीर सुम्पिएर सम्बन्ध बनाएर गोप्य सूचना ल्याउन माहिर थिईन् ।
उनले हालै जन्माएको यो बच्चाको पिता को हो भन्ने बारेमा केही जानकारी सार्वजनिक भएको छैन ।
ऐनाले बाउको बारेमा बताउन अस्वीकार गर्दे आएकी छन् । उनले अमेरीकामा रहेर रुसका लागि जासुसी गरेकी थिईन् ।
उनी हाल एक मोडल, एटिंक सोरुम की मालिक्नी छन् । उनी एक टेलिभिजनमा कार्यक्रम प्रस्तोता समेत छिन् । उनलाई २०१० मा नौ जना रुसी जासुसहरुको साथ गिराफ्तार गरिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
