जय शंकर वक्तव्य दिएर फर्कने

जय शंकर वक्तव्य दिएर फर्कने

  • शनिबार, अशोज २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ २ असोज ।
भारतीय प्रधानमन्त्रीका विषेश दुतका रुपमा काठमाडौ आइपुग्नु भएका विदेश सचिव यस जयशंकर आज स्वदेश फर्किदै हुनुहुन्छ । उहाँ बिहान १० बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

स्वदेश फर्किनु अघि जयशंकरले काठमाडौ बसाइका क्रममा विभिन्न राजनितिक नेतृत्वसँग भएको भेटवार्ता र नयाँ संविधानमा आफ्नो मुलुकको औपचारिक धारणाका सम्बन्धमा वक्तव्य जारी गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मुलुकमा नयाँ संविधान पारित भइ प्रमाणीकरण चलिरहेका बेला असन्तुष्ट मधेशी तथा थारु नेताहरुको माग सम्बोधन गराउने उदेश्यले नेपाल आइपुग्नु भएका जयशंकरले हिजो राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख तीन दल तथा मधेशी मोर्चाका नेताहरुसँग छुट्टा छुट्टै छलफल गर्नु भएको थियो ।

भेटका क्रममा भारतीय विदेश सचिव जयशंकरले मधेशमा जारी आन्दोलनले आफ्नो मुलुकमा समेत असर पार्ने भन्दै माग सम्बोधनका लागि शिर्ष नेतृत्वलाई आग्रह भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ