असोज २ काठमाण्डौं ।
अहिले सविधान सभाले जारी गर्न लागेको संविधानले देशलाई निकास दिन नसक्ने भन्दैे नेकपा माओवादीले सडकबाटै जनसविधान घोषणा गर्ने भएको छ ।
आज दिउसो २ बजे शान्तिबाटीकामा जनसविधानका आधारभुत मान्यताहरु घोषणा गरिने माओवादी नेताहरुले बताएका छन् ।
सविधानको स्वरुप बारे घोषणा गर्नु पूर्व विभिन्न ठाउबाट र्याली निकालिने माओवादी केन्द्रीय सदस्य मोहन कार्कीले जानकारी दिनु भयो ।
सविधान सभाको निर्वाचन बहिष्कार गरेको माओवादीले संविधान सभाको विघटन, सर्वपक्षीय सम्मेलन मार्फत राजनीतिक निकास निकाल्नु पर्ने माग गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline