काठमाडौँ, २ असोज ।
युरोपेली सङ्घले विस्तृत शान्ति सम्झौतालाई अन्त्य गर्ने संविधानसभाबाट नयाँ संविधान जारी हुने कार्य नेपालको ऐतिहासिक घटना भएको जनाएको छ ।
सङ्घले एक विज्ञप्ति जारी गदै नयाँ संविधानको घोषणाले दिगो विकास, लोकतन्त्रको सुदृढीकरण र आर्थिक विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
सङ्घले विनाशकारी भूकम्प गएको अवस्थामा पनि सहयोग गरेको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline