जिल्ला अस्पताल जिरीमा भाइरल ज्वरोका बिरामी बढे

जिल्ला अस्पताल जिरीमा भाइरल ज्वरोका बिरामी बढे

  • शनिबार, अशोज २, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ २ असोज ।  मौसम परिर्वतनसँगै जिल्ला अस्पताल जिरीमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ ।

दैनिक १०० जनाभन्दा बढी बिरामी अस्पताल आउने गरेकामा एक तिहाइ बिरामी भाइरल ज्वरोबाट सङ्क्रमित रहेको जिल्ला अस्पताल जिरीका डा निसान्त ढकालले जानकारी दिनुभयो ।

भाइरल ज्वरोबाट सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् ।

भाइरल ज्वरोको आयु सात दिनको भए पनि कहिलेकाहीँ यसले महामारीको रुप लिन सक्ने हुँदा सर्वसाधारणलाई सचेत रहन र समयमै स्वास्थ्यकर्मीको सल्लाह लिई उपचार गर्न अस्पतालले सुझाव दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ