असोज १ काठमाण्डौं ।
संविधान सभाले सविधान निमार्णको प्रकृया पूरा गरेकोमा प्रेस काउन्सील नेपालले स्वागत गरेको छ ।
प्रेस काउन्सील नेपालको शुक्रबार बसेको बैठकले लोकतन्त्र, गणतन्त्र, संघीयता,समावेशीता जस्ता ६२/६३ को जनआन्दोलन र विभिन्न पक्षबाट भएका संघर्षको मुलभुम उपलव्धिलाई संस्थागत गर्न सफल भएको निष्कर्ष निकालेको छ ।
प्रेस काउन्सीलका अध्यक्ष बोर्णबहादुर कार्कीले विज्ञप्ति जारी गरी अहिले सम्पन्न सविधान निमार्ण कार्यको स्वागत गर्दै अझ आन्दोलनरत पक्षको जायज माग सवोधन गरी फराकीलो दायरामा नया सविधान निर्माण गर्ने बातावरण बनाउन पनि अनुरोध गर्नु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
