नेपाली अन्डर १६ टोली आज किर्गिस्तान विरुद्ध मैदान उत्रिदै

नेपाली अन्डर १६ टोली आज किर्गिस्तान विरुद्ध मैदान उत्रिदै

  • शुक्रबार, अशोज १, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ १ असोज   एएफसी अन्डर १६ छनोट खेलमा नेपालले आज अयोजक किर्गिस्तानसाँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समय अनुसार आज साँझ पौने ८ बजेपछि सुरु हुनेछ ।

पहिलो खेलमा जोडर्न सँगको जीतपछि उच्च मनोबलमा रहेको नेपाली टोली घरेलु टोलीलाई पराजित गर्दै विजयी यात्रा कायम राख्ने दाउका साथ मैदान उत्रिदैछ ।

यसअघि नेपालले समुहको बी को दाबेदार जोडर्नलाई २/१ ले स्तब्ध पारेको थियो भने किर्गिस्तान घरेलु सार्थनका बाबजुद ओमनसँग २/० ले पराजित भएको थियो ।

किर्गिस्तानको डोलोन ओमरजाकोभ रंगाशालामा जारी प्रतियोगितामा कुल ११ समुह रहेको छ भने सबै समुहको विजेता टोली अर्को वर्ष भारतमा हुने अन्डर १६ च्याम्पियनसीपका लागि छनोट हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी