नेपालको सविधान जारी हुने निश्चित भए पछि चीनले पनि गर्यो स्वागत

नेपालको सविधान जारी हुने निश्चित भए पछि चीनले पनि गर्यो स्वागत

  • बिहिबार, भदौ ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, ३१ भदौ । चीनले नेपालको संविधानसभाले बुधबार नयाँ संविधान पारित गरेकामा छिमेकी मित्रको नाताले खुसी व्यक्त गरेको छ ।

चीनको विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा चीनले नेपालले निर्धारण गरेको सामाजिक पद्धति र विकासको बाटोप्रति सहयोग र सम्मान गर्र्ने जनाइएको छ ।

प्रधानमन्त्री सुशील कोइरालालाई नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताइले आज भेटी हस्तान्तरण गर्नुभएको सो विज्ञप्तिमा अब नेपालसँग राजनीतिक स्थिरता र आर्थिक विकासको नयाँ मार्ग हुने आशा व्यक्त गरेको प्रधानमन्त्री प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी