थप रणनिती बनाउन मधेशी मोर्चाको बैठक जारी

थप रणनिती बनाउन मधेशी मोर्चाको बैठक जारी

  • बिहिबार, भदौ ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाण्डौ,३१ भदौ ।

आन्दोलनरत संयुक्त मधेशी मोर्चाको बैठक अहिले बसिरहेको छ ।

संबिधान निमार्ण प्रक्रिया बाहिर रहेर मधेशमा आन्दोलन गरीरहेको मोर्चाले सबिधान सभाबाट संबिधान पारीत भएपछि आगामी रणनिती बारे छलफल गर्न बैठक बोलाएको हो ।

तमोलोपाको केन्द्रिय कार्यालयमा बिहान बाट जारी बैठकमा बार्ताको ढोका खुल्ला राख्दै आन्दोलनलाई जारी राख्ने बिषयमा छलफल भइरहेको छ ।

तराई मधेश संदभाबवा पाटीका अध्यक्ष महेन्द्र यादबले आफुहरु बार्ता बिरोधी नभएको भन्दै सरकारले बाताबरण बनाएर आहावान गरे आफुहरु बार्तामा बस्न तयार रहेको बताउनु भयो ।

आफना माग सम्बोधन नभएको भन्दै चिडिएको मोर्चाले प्रमुख दललाई नया स्वरुपको आन्दोलन मार्फत बार्ताका लागि थप दबाब दिने तयारी गरीएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी