एसएलसी पुरक परिक्षाको परिक्षाफल आज

एसएलसी पुरक परिक्षाको परिक्षाफल आज

  • बिहिबार, भदौ ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं, ३१ भदौ ।

एसएलसी पुरक परीक्षाको परीक्षाफल आज सार्वजनिक हुने भएको छ

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी पुरक परीक्षाको परीक्षाफल आज सार्वजनिक गर्ने तयारी गरेको परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले जानकारि दिनुभयो ।

द्वारेका अनुसार परिक्षाफल प्रकाशित गर्ने विषयमा छलफल गर्न साढे ८ बजे बैठक डाकिएको छ ।

२०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुतीर्ण भएका परीक्षार्थीले गएको साउनमा पुरक परीक्षा दिएका थिए ।

कुल एक लाख २४ हजार २ सय ५१ परीक्षार्थी सहभागी परीक्षामा एक विषय मात्रै परीक्षा दिने ५५ हजार ४ सय ७४ जना र दुई विषयमा परीक्षा दिने ६८ हजार ७ सय ७७ जना छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी