झापा, ३० भदौ
झापा भऽपुर नगरपालिका–१० स्थित भरतपुर बिमानस्थलबाट काठमाडौं जान लागेका ललितपुर उपमहानगरपालिका–१५ बस्ने ताप्लेजुङ्ग हाङ्देवा गाविस–१ का २२ वर्षीय सोनम गुरूङ्गलाई जुत्ताभित्र लुकाई छिपाई लैजान लागेको १० के.जी. सुनसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उनको साथबाट नेपाली रूपैया १ हजार दरका २० थान, भारतीय रूपैयाा १ हजार दरको १ थान, २० दरको १ थान र १० दरका २ थान र उनको नेपाली नागरिकता र वुद्ध एयलाईन्सको टिकट १ थानसमेत बरामद भएको छ ।
बरामद सामानसहित गुरूङ्गलाई आवश्यक अनुसन्धानको लागि प्रहरीले क्षेत्रीय राजश्व कार्यालय ईटहरी पठाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline