एमाले अध्यक्ष ओली र गृहमन्त्री गौतमबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र गृहमन्त्री गौतमबीच भेटवार्ता

  • मङ्लबार, भदौ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौ, २९ भदौ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमबीच आज बिहान भेटवार्ता भएको छ ।

बालकोट स्थित ओली निवासमा भएको भेटमा वर्तमान राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो ।

आगामी असोज ३ गते संविधान जारी गर्ने तयारी भएकाले विभिन्न पक्षबाट हुनसक्ने अवरोध र सुरक्षा चुनौतीबारेमा छलफल भएको ओली निवास स्रोतले बताएको छ ।

संविधान जारी गर्नुअघि र संविधान जारी गरेपछि देशको शान्ति व्यवस्थालाई मजबुत बनाउने बारेमा ओली र गौतमबीच छलफल भएको बताइएको छ ।

खv

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी