झापाको सुरुङ्गामा बम बिस्फोट, डिएसपी सहित ४ प्रहरी घाइते

झापाको सुरुङ्गामा बम बिस्फोट, डिएसपी सहित ४ प्रहरी घाइते

  • मङ्लबार, भदौ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ २९ भदौ ।  

झापाको सुरुङ्गामा आज बिहान भएको बम बिस्फोटमा जनपथ प्रहरीका डिएसपी सहित ४ जना प्रहरी घाइते भएका छन् ।

चर्चमा अज्ञात समुहले राखेको बम पड्कदा इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रज्वल महर्जन, असइ देवनाथ यादव, हवल्दार भरत कार्की र प्रहरी जवान केदार पौडेल घाइते भएका हुन् ।

घाइते मध्ये असइ यादवलाई गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । उनको दुबै हात खुट्टामा चोट लागेको छ । घाइतेको बिर्तामोड स्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी