संविधानको विरोधमा नेकपा माओवादीले ग¥यो नेपालबन्दको आह्वान

संविधानको विरोधमा नेकपा माओवादीले ग¥यो नेपालबन्दको आह्वान

  • मङ्लबार, भदौ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडों, २९ भदौ ।

विप्लव नेतृत्वमा रहेको नेकपा माओवादीले असोज तीन गते नेपाल बन्दको आह्वान गरेको छ ।

संविधानसभाले असोज तीन गते जारी गर्न लागेको संविधानको विरोधमा नेपाल बन्द आह्वान गरेको नेकपा माओवादीका एक केन्द्रिय सदस्यले जानकारी दिएका छन ।

संविधानसभा वाहिर रहेको नेकपा माओवादीले सत्तारुढ दल नेपाली काँग्रेस, प्रमुख प्रतिपक्षीदल एनेकपा माओवादी र फरकमत सहित संविधान निर्माण प्रक्रियामा सहभागि भएको राप्रपा नेपालले एकलौटि ढंगले जारी गरेको संविधान आफुलाई मान्य नहुने बताएको छ ।

नेकपा माओवादीले असोज तीन गते जारी हुन लागेको संविधान जनहित र जन चाहाना विपरित भएको भन्दै आफुले जनताको पक्षमा सडकबाटै संविधान घोषणा गर्ने बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी