काठमाण्डौ,२७ भदौ ।
सामाजिक क्षेत्रमा क्रियाशील ‘चेली नेपाल’ ले तीजको अवसरमा महिला सशक्तीकरण अभियानमा योगदान पु¥याएका तीनजनालाई सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग पश्चिमाञ्चलका प्रमुख सम्झना शर्माले प्याराग्याइडिङ पाइलट प्रतिभा बोगटी भुजेल, ट्याक्सी चालक विष्णु कुँवर र डुङ्गा चालक लक्ष्मी हिराचनलाई सम्मान गर्नुभएको हो ।
शर्माले पछिल्लो समय महिला सशक्तीकरणसँगै फरक क्षेत्रमा महिलाले सफलता प्राप्त गर्दै गएको बताउनुभयो । उहाँले परम्परागतभन्दा फरक क्षेत्रमा रहेर काम गरिरहेका महिलाको सम्मानले अन्य महिलालाई पनि प्रोत्साहन गरेको बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline