काठमाण्डौ,२७ भदौ ।
रौतहट सदरमुकान गौरमा प्रहरीले चलाएको गोली लागी २ जना घाइते भएका छन । स्थानिय प्रशासनले जारी गरेको कफर््य तोड्दै मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि गोली चलाएको प्रहरीले जनाएको छ ।
गोली लागि अकलवा ७ का महिरुद्दिन अन्सारी र गौर नगरपालिका ६ का लालबाबु पटेल गम्भीर घाइते भएका छन ।
घाइते दुबैको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ । गौरको अबस्था अहिले तनावग्रस्त रहेको त्यहाबाट हाम्रा सहकर्मीले जनाएको छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline