रेडियोलोजिकल सोसाइटीमा झा निर्वाचित

रेडियोलोजिकल सोसाइटीमा झा निर्वाचित

  • आइतवार, भदौ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौँ, २७ भदौ ।

नेपाल रेडियोलोजिकल सोसाइटीमा मुकेशकुमार झा निर्वाचित हुनु भएको छ । हिजो भएको निर्वाचनले झाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

झाले आफ्ना निकटतम प्रतिद्वन्द्वी निरञ्जन थापालाई ८१ मतले पराजित गर्नुभएको हो । झाले १८१ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै उपाध्यक्षमा पासाङ शेर्पा, महासचिवमा दीपेन्द्र झा, सचिवमा भीम थापा ‘अरुण’, कोषाध्यक्षमा शैलेन्द्र पाण्डे र सहकोषाध्यक्षमा सरोज भण्डारी निवार्चित हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा अनिल रेग्मी, रवीन नेम्वाङ, दिनेश गिरी, दिलमाया क्षेत्री, सुदिल पौडेल, प्रमिला पाठक निवार्चित हुनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ