काठमाडौ २६ भदौ ।
थरुहट थारुवान संघर्ष समितिले बर्दियामा पाँच दिनका लागि फिर्ता लिएको बन्द एकदिन अघि आजबाट पुनः सुरु भएको घोषणा गरेको छ ।
आफ्ना नेता एवम् कार्यकर्तालाई भैरहवा कैलाली लगायतका स्थानबाट पक्राउ गरिएको भन्दै उनीहरुले आजबाट पुनः बनदको अह्वान गरेका हुन् ।
यद्यपी तीज अतवरिया लगायतका पर्वका समयमा बन्द केही खुकुलो रहनुका साथै शिक्षण संस्थाहरु खुला रहने संघर्ष समितिका संयोजक गोविन्दप्रसाद थारुद्धारा जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline