२५ भदौ, अछाम ।
अछाममा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ ।
जिल्लाको सोकट गाबिस वडा नम्बर ४ निबासी १९ बर्षिय देबी लुहारको जंगलमा घास काट्ने गएको क्रममा लडेर मृत्यु भएको भएको हो ।
हिजो बेलुका करीब ६ बजे घर नजिकैको भीरमा घास काट्न गएको बेला भीरबाट चिप्लीएर मृत्यु भएको स्थानीइ धर्म साउदले जानकारी दिनुभयो ।
मृतकको शव करीब ५०० मीटर तल भेटीएको थियो । उहाको घटना स्थलमै मृत्यु भएको हो । डोटी जिल्ला तिखात्तर गाबीस वडा नम्वर ९ नारी पोइली घर भएकी मृतक लुहार तिज मनाउन माइती घर आएको बेला घास काट्न गएको बेला मृत्यु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline