काठमाण्डौ,२२ भदौ ।
इटहरीमा बिद्यार्थीहरुले आज बन्दको बिरुद्ध प्रदर्शन गरेका छन ।
निरन्तरको बन्दले पठनपाठनबाट बञ्चित हुनुपरेको भन्दै उनीहरुले आज इटहरीमा बन्दकर्ताबिरुद्ध विशाल प्रदर्शन गरेका हुन ।
१० हजारभन्दा बढी विद्यार्थी सहभागी भएको बिशाल प्रर्दशनमा बन्दबिरुद्ध नाराबाजी गर्दै विद्यालय शान्ति क्षेत्र घोषणा गर्न माग गरीएको छ ।
एक महिनादेखि लगातारको बन्दका कारण सुनसरीका अधिकांश विद्यालयको पठन–पाठन ठप्प हुँदा विद्यार्थीहरु मारमा परेका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline