काठमाण्डौ,२२ भदौ ।
केवट समाजको अस्तित्व तथा हकअधिकार धरापमा परेको भन्दै हिजो सोमबार जिल्ला प्रशासन कार्यालय मोरंगमा ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्र बुझाउदै केवट कल्यान समाजका अध्यक्ष रवीशंकर कामतले केवट समुदायको समानुपातिक प्रतिनिधित्व बाट बन्चितीकरण गरीएको भन्दै अब बन्ने संबिधानमा केवट समाजको हकअधिकार सुनिश्चित गरीनु पर्नेे बताउनुभयो ।
कामतले केवट समुदायको संवैधानीक रुपमा पहिचान कायम गर्नु पर्ने अहिलेको आवश्यक्ता रहेको समेत उल्लेख गर्नुभयो ।
हिजो केवट कल्याण समाजले बिराटनगरमा शन्तिपुर्ण र्याली निकालेर नगर परीक्रमा गरी जिल्ला प्रशासन कार्यलय मोरङ्गमा ज्ञापनपत्र बुझाएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline