सविधान विधेयकमा आजदेखि दफाबार छलफल हुने

सविधान विधेयकमा आजदेखि दफाबार छलफल हुने

  • मङ्लबार, भदौ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौं भदौ २२ ।

सविधानको विधेयक माथि सविधान सभामा आजदेखि दफाबार छलफल हुदै छ ।
आज अपरान्ह बस्ने सविधान सभाको बैठकमा सविधान विधेयकको दफाबार छलफल हुने छ ।

यो छलफल भदौ २७ गते सम्म जारी राखिने छ ।

सविधान विधेयकमा ससोधन पेश गरेका सभासदले ७ मिनट र विधेयकमाथि धारणा राख्ने सभासदले ५ मिनेट भित्र आफ्नो धारणा पेश गर्नु पर्ने समय तोकिएको छ ।

सविधानमा ससोधनको प्रस्ताव हालेका केही सभासदले भने सोमबारै आफ्नो ससोधन फिर्ता लिएका छन् ।
एमालेका जीतु गौतम, दल बहादुर सुनार र पेम्वा भोटे, काग्रेसका शंकर भण्डारीले आफ्नो ससोधन फिर्ता लिएका छन् ।
एमाओवादीका सभासदहरुले भने बैठकमा बोलेर आफ्नो शसोधन फिर्ता लिने तयारी गरेको बुझिएको छ ।
सविधान निमार्णको यो प्रकृयामा सविधान सभा छाडेका वा प्रकृया अस्वीकार गरेका मधेशवादी दलहरुले सहभागीता जनाएका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ