एका विहानै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर एउटा पराकम्प

एका विहानै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर एउटा पराकम्प

  • बिहिबार, भदौ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, १७ भदौ ।

शक्तिशाली भुकम्प गएको ४ महिना वितिसक्दा समेत पराकम्पहरु आउने क्रम अझै जारी छ ।

यसै क्रममा बिहीबार बिहान सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर १० मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको हो ।

यसअघि बुधबार बिहान ४ बजेर ५१ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको थियो । बैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले नेपालमा अतुलनीय क्षति पु¥याएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ