काठमाडौ १६ भदौ ।
गत वैशाख १२ मा गएको विनाशकारी भूकम्पको महिनौ बितिसक्दा पनि पराकम्प जानेक्रम भने अझै रोकिएको छैन ।
यसैक्रममा आज बिहान दोलखा दोलखा केन्द्रविन्दु भएर एउटा पराकम्प गएको छ । बिहान ४ बजेर ५२ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार वैशाख १२ यता हालसम्म ४ रेक्टर स्केल भन्दा माथिका ३ सय ८९ वटा पराकम्प गइसकेका छन् । शाक्तीशाली भूकम्पपछि साना पराकम्प आउनु स्वभाविक भएको विज्ञ बताउछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
