नेपाल बोसिया संघमा पुनःपौडेल

नेपाल बोसिया संघमा पुनःपौडेल

  • आइतवार, भदौ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं भदौ १३ । अपाङ्गता भएकाव्यक्तिहरुका साझा चौतारीको रुपमा रहेको अपाङ्गताभएकाव्यक्तिहरुकालागिनेपालबोसिया संघको सातौं वार्षिक साधारण सभाबाट गोमादेवीपौडेल पुनःअध्यक्षमा सर्वसम्मतहुनु भएको छ ।

आजभएको साधारण सभाबाट पौडेलको अध्यक्षतामा ९ सदस्यीयकार्यसमितिसर्वसम्मतीमाचयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमाधुनलाल गैरे, महासचिवमा देवकुमारी पराजुली, सचिवमादुर्गा मानतामाङ्ग र कोषाध्यक्षमाएलेन पिया रहेका छन् भने सदस्यमाक्रमशः रमलापौडेल, गोमा घिमिरे दवाडी, प्रेमकृष्ण प्रजापति, छुल्टिम ग्याल्जेन शेर्पा रहेका छन् ।

त्यस्तै नवनिर्वाचितकार्यसमितिको आजै पहिलो बैठक बसीशरद भुषाल र शोभा विष्ट खतिवडालाई सदस्यमामनोनयन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ