काठमाडौ १३ भदौ ।
आज बिहान एउटा पराकम्प गएको छ । विहान ३ बजेर ९ मिनेटमा धादिङ केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गत वैशाख १२ को विनाशकारी भूकम्पपछि लगातार आइरहेको पराकम्प पछिल्लो समय कम हुदै गएपनि अझै रोकिएको भने छैन ।
यो सँगै वैशाख १२ यता हाल चार रेकटर स्केल भन्दा माथिका ३ सय ८६ ओटा पराकम्प गएको छ । शाक्तिशाली भूकम्पपछि सा साना पराकम्प जानु स्वभाविक भएको विज्ञ बताउछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
