अरिङगालले लियो बालकको ज्यान

अरिङगालले लियो बालकको ज्यान

  • शनिबार, भदौ १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

भदौ १२ सुर्खेत
अरिंगालको टोकाईबाट पश्चिम सुर्खेतको बेतानमा १ जना बालकको ज्यान गएको छ भने २ जना घाइते भएका छन् ।
मकैबारीमा खेल्न गएका एकै घरका तीन भाइवहिनीलाई अरिङगालले टोकेकोमा ३ बर्षका विज्ञान सुनाखरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

विज्ञानलाई उपचारका लागि विजौरा ल्याउने क्रममा ज्यान गएको गाउाकै नम्रता थापाले जानकारी दिनुभयो । यस्तै ५ बर्षकी डिम्पल र ७ बर्षकी सलिना अरिङगालले टोकाइबाट घाइते भएका छन । घाईते २ जनाको अवस्था सामान्य रहेकाले घरमै उपचार चलिरहेको उहााले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ