काठमाडौं, १२ भदौ ।
नेपालगञ्जमा एक ९ वर्षीय बालिका बलात्कृत भएकी छन् । गत बुधबार बलात्कृत भएको बालिकाका अभिभावकले जनाएका छन् ।
नेपालगञ्ज ५ ति बालीका गणेशपुरको बौद्ध गुम्बामा खेल्दै गर्दा बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको आरोपमा नेपाल कुचबाडिया संघका केन्ऽीय अध्यक्ष बऽी कुचबाडिया आज पक्राउ परेका छन् ।
त्यस्तै रौतहटमा बालिकाको बलात्कारको आरोपमा एक जना युवा पक्राउ परेका छन् । चन्ऽपुर–१२ का १९ वर्षका अजय राम चमारलाई ६ वर्षकी बालिकाको बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline