काठमाण्डौ,११ भदौ ।
उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को विज्ञान संकायतर्फको नतिजा प्रकाशित गरेको छ ।
परिषद्का प्रवक्ता हिरा आचार्यका अनुसार नियमिततर्फ परीक्षा दिएका ३७ हजार ९ सय ९८ विद्यार्थीमध्ये २७ हजार २ सय २७ जना उत्तिर्ण भएका छन । ५७ जनाको परिक्षा रद्ध गरिएको छ ।
त्यस्तै, आंशिकतर्फ परीक्षा दिएका कूल ८ हजार ४ सय ६ विद्यार्थी मध्य ३ हजार ७ सय २४ जना उत्तीर्ण भएको उहाले जानकारी दिनुभयो । परिषद्ले जेठ २० देखि कक्षा १२ को परिक्षा सञ्चालन गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline