बर्षामा पनि खानेपानीको समस्या

बर्षामा पनि खानेपानीको समस्या

  • बुधबार, भदौ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

 भाद्र ९ सल्यान
बर्षामा खानेपानीको समस्या छ भन्दा पत्यार नलाग्न सक्छ तर सल्यानको उत्तरी क्षेत्रमा पर्ने कोटबारा र बााफुखोलाको विचमा पर्ने एक गाउामा यस्तो समस्या छ । कोटबारा ३ र बााफुखोला ७ को सिमानामा पर्ने सुपेगइरामा बर्षामा पनि खानेपानीको  समस्या भएको हो ।
आसपासमा पानीको मुहान नहुदा १ घण्टा हिडेर बााफुखोलाको गुणमारेबाट खानेपानी बोकि ल्याउने समस्या रहेको छ । भौगोलिक रुपमा विकट मानिएको सुपेगइरामा १२ घर परिवार रहेको उक्त गाउामा सय भन्दा बढि मानिसको बसोबास रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ