काठमाण्डौ, ९ भदौ ।
आदिवासी जनजातिले बुधबार काठमाडौंमा र्रयाली ली निकालेको छ ।
आदिवासी जनजाति बृहत संयुक्त मोर्चाको आहृवानमा खुलामञ्चबाट सुरु भएको मार्चपास बानेश्वरमा आएर खबरदारी सभामा परिणत भएको थियो ।
आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमालले मार्चपास तथा खबरदारी सभा थारु आन्दोलनको समर्थनमा पनि भएको बताउनुभयो ।
उहाँले थारु आन्दोलनमा हाम्रो एक्येवद्धता छ । थारुको जायज मागलाई सम्बोधन गर्नुपर्ने समेत बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline