सुनसरीको ईनरुवामा विषादी खाँदा एकको निधन

सुनसरीको ईनरुवामा विषादी खाँदा एकको निधन

  • बुधबार, भदौ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

 इनरुवा, ८ भदौ ।

सुनसरीको लौकही गाविसमा आमाछोरीले विषादी सेवन गर्दा छोरीको हिजो ज्यान गएको छ ।
लौकही–१ की २५ वर्षीया चन्द्रिकादेवी यादव उनकी छोरी तीन वर्षीया निहा कुमारीले विष सेवन गरेकामा उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याईएको र उपचारको क्रममा निहाको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

आमा चन्द्रिकाको सघन उपचार कक्षमा उपचार भइरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ