द आर्ट अफ लिभिङ्गद्धारा युवा नेतृत्व कार्यक्रम सम्पन्न

द आर्ट अफ लिभिङ्गद्धारा युवा नेतृत्व कार्यक्रम सम्पन्न

  • बुधबार, भदौ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

सुनसरी , ९ भदौ ।

द आर्ट अफ लिभिङ्ग नेपाल धरान च्याप्टरले हिजो आठ दिने युवा नेतृत्व प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले धरानको हरियाली सामुदायिक बनमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

करिब १५÷२० जना युवाहरुको सहभागितामा गरिएको समापन कार्यक्रममा द आर्ट अफ लिभिङ्गका प्रशिक्षक संजय सिवाकोटीले प्रशिक्षण बाट युवाले समाजको नेत्ृत्व गर्न सक्ने बताउनुभयो ।
योग प्रणयाम ध्यान तथा सामाजिक सेवामा काम गर्दै आएका सो संस्थाले देशको बदलिदो परिस्थितलाई समाज परिबर्तनका माध्यमबाट परिबर्तन गर्नै सोचाईले सो कार्यक्रममको आयोजना गरिएको प्रशिक्षक सिबाकोटीले बताउनुभयो ।

कार्यक्रममा बिर्तामोड,दमक,ईनरुवा लगायतका स्थानका सहभागीहरुको सहभागीता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ