उदयपुर,८ भदौ ।
जिल्लामालामो समयदेखिको आमहड्तालले अस्तब्यस्त जनजीवन मंगलवारबाट सामान्यबन्दै गएको छ ।
यहाँका नागरिककर्मी,मानबअधिकारबादी तथा शिक्षिक,बिद्यार्थी ,ब्यापारब्यसायी तथा स्थानीय प्रशासनको साझा प्रयासबाट मंगलबारबाट जिल्लाभित्रको आन्दोलनको स्वरुप परिबर्तन भएको छ ।
त्रियुगा नगरपालिका लगायतका जिल्लामा रहेको ३ वटा नगरपालिका र अधिकांस पहाडी क्षेत्रमा यात्रुबाहक बस मध्यान्ह पछि सुचारु भएका छन् ।
थरुहटआन्दोलनकारी तथाबन्दगरेका ४२ दलीय सयन्त्रले स्थानीयशान्ति समितिको सकारात्मकपहलमा खुलेको हो त्यसैगरि यहाँको शैक्षिक संस्थानहरु पनि खुलेका छन् ।
तर,शिक्षकबिद्यार्थीहरुले बिद्यालय तथा क्याम्पसका औपचारिक पोशाक बिहीनभई शैक्षिक संस्थानहरु पठनपाठन गर्नमा रोकथाम नहुने भएको छ ।
जिल्लाको थारु कल्याणकारिणी सभातथाआन्दोलन संघर्ष समितिको अध्यक्षप्रदीपचौधरी आज सोमबारको पाँच बजेको आदिबासीजनजातिको २ दिने आमहड्ताललाई कोणसभाको संम्बोधनगदै जानकारी दिनू भएको हो ।