बिचलित नभई कार्यक्षेत्रमा खटिरहनु :प्रहरी महानिरीक्षक

बिचलित नभई कार्यक्षेत्रमा खटिरहनु :प्रहरी महानिरीक्षक

  • मङ्लबार, भदौ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ ८ भदौ  । 

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले मातहातका सबै प्रहरी कर्मचारीलाई बिचलित नभई कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभएको छ ।

महानिरीक्षक अर्यालले हिजो कैलालीमा अन्चल प्रहरी उपरीक्षक एसएसपी लक्ष्मण न्यौपाने सहित ५ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनाबाट बिचलित नहुन आग्रह गर्नु भएको हो ।

नेपाल प्रहरीको इतिहासमा जस्तोसुकै कठिनाई आएपनि अडिक भएर काम गरेका उदाहरण रहेको बताउनु हुदै उहाले अहिले पनि संयमित भइ बिचलित नभइकन कार्य क्षेत्रमा खटिन निर्देशन दिनु भएको हो ।

महानिरिक्षक अर्यालले जस्तोसुकै परिस्थित आएपनि आफ्नो जिम्मेवारीबाट बिचलित नभई कुशलता र व्यावसायिकताका साथ डटिरहन सुरक्षाकर्मीहरुलाई आग्रह समेत गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ