टिकापुरमा अखण्डपक्षधरले थारुका पसलमा आगो लगाए

टिकापुरमा अखण्डपक्षधरले थारुका पसलमा आगो लगाए

  • सोमवार, भदौ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

टिकापुर ७ भदौ ।
थारु समुदायले थरुहट स्यवत्त प्रदेशको मागसहित सुरु गरेको आन्दोनले हिंसाको रुप लिएपछि अहिले टिकापुर क्षेत्रमा कर्फयु लगाइएको छ । टिकापुरबासी साम्प्रदायीक हिंसा हुने डरमा छन् ।
कर्फयुको बीचमै अहिले टिकापुरमा अखण्डपक्षधरले थारुका केही पसलहरुमा आगो लगाएका छन् ।
स्थानियका अनुसार दिउँसोको घटनाबाट आक्रोसित पहाडी मुलका केही मानिसहरु बजार क्षेत्रमा रहेका थारु पसल खोजिखोजि आगजनी गरिरहेका छन् ।

टिकापुरबासी निकै आतंकित भएको छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ